back
CTIZAN AD

प्रर्दशनमा उत्रिए कार्वाह गर्ने गृहको चेतावनी

वि.सं.२०७७ जेठ २९ बिहीवार

912 

shares

 

२९ जेठ, काठमाडौँ । गृह मन्त्रालयले सार्वजनिक स्थलमा भेला भएर आन्दोलन तथा विरोधका कार्यक्रमहरु नगर्न चेतावनी दिएको छ ।

विगत केही दिनदेखि सरकारविरुद्ध प्रदर्शनका नाममा भिडभाड बढ्न थालेपछि थालेपछि आफ्नो ध्यानाकर्षण भएको जनाउदै कारबाही गर्ने चेतावनी दिएको हो ।

देशमा लकडाउन कायम रहेको अवस्थामा विगत केही दिनदेखि विभिन्न बहानामा र माग राखेर जुलुस, प्रदर्शन, धर्ना गर्ने, धेरै व्यक्तिहरुलाई सहभागी बनाउने, ज्ञापनपत्र दिने जाने आदि जस्ता नाममा अनावश्यक भिडभाड गरी बन्दाबन्दीको आदेशको अवहेलना भएको भन्दै गृहले प्रेस विज्ञप्ति जारी यस्तो निर्देशन दिएको हो ।

जुलुस प्रदर्शनको बहानामा सरकारी आदेशको अवज्ञा गरे बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को तर्फ ३ को सजाय अन्तर्गत कार्वाही गरिने बताइएको छ ।

यो बन्दाबन्दीको आदेशविपरीत यस्ता कार्यक्रमहरुमा सहभागी भए १०० देखि ६०० रुपैयाँसम्म र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्न सक्ने गृह मन्त्रालयले स्मरण गराएको छ ।

वि.सं.२०७७ जेठ २९ बिहीवार २१:४७ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...