back
CTIZAN AD

चलचित्र विकाश बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

वि.सं.२०७७ जेठ ३० शुक्रवार

810 

shares

३० जेठ काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषदको बुधबार बसेको बैठकले चलचित्र विकाशबोर्डको अध्यक्षमा दयाराम दाहाललाई नियुक्त गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सिफरिसका उनलाई सो पदमा २ बर्षका लागि नियुक्त गरिएको हो ।

दाहाल लामो समयदेखि चलचित्र क्षेत्रमा कार्यारत दाहाल चलचित्र निर्देशक हुन ।
यस अघिका अध्यक्ष केशव भट्टराईको २०७६ मंसिर २९ गते हृदय घातका कारण निधन भएको थियो ।

वि.सं.२०७७ जेठ ३० शुक्रवार ०६:४३ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...