back
CTIZAN AD

पर्वतका थप १३ जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या १८८ पुग्यो

वि.सं.२०७७ जेठ ३० शुक्रवार

870 

shares

२९ जेठ, काठमाण्डौं । गण्डकी प्रदेशको पर्वत जिल्लामा आज बिहान थप १३ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।
जसमा पैयु गाउँपालिका २० वर्षे पुरुष, बिहादी गाउँपालिकाका ३२ वर्षे पुरुष, कुश्मा नगरपालिकाका १९,२३,२९,३७,४५,२८,२०, २८ वर्षे र उमेर नखुलेका १ जना, मणिपाल अस्पतालमा उपचाररत १ पुरुष र पालिका नखुेलेका ३२ वर्षीय पुरुष गरी जम्मा १३ जना रहेका छन् ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयलका अनुसार स्याङजाका गल्याङ नगरपालिकाका ६६, ४४,१६,२०,१८,२९,३५,२३, १५, ४५, २५,२०,३१,२५,२०,२० २४ र ३५ वर्षे पुरुष र उमेर नखुलेका १ जना स्याङजा अर्जुन चौपारीका ३ वर्षीय बालक, वालिङ नगरपालिकाका ३३ र ३५ वर्षे पुरुष, ठाउँ नखुलेका १ जना गरी २२ जना र नवलपरासी (बर्दघाट सुस्तापूर्व) मध्यबिन्दु नगरपालिकाका १७ वर्षे पुरुष र तनहुँ घिरीङ गाउँपालिकाका १९ वर्षीय गरी  जम्मा ३७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

आज थपिएका ३७ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ भने प्रदेशका ९ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

वि.सं.२०७७ जेठ ३० शुक्रवार ०७:५१ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...