back
CTIZAN AD

आज पनि १६ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ८७७ पुग्यो

वि.सं.२०७७ जेठ ३० शुक्रवार

1K 

shares

३० जेठ, काठमाण्डौं । नेपालमा आज पनि १६ जनाले जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज निको हुनेमा १२ जना पुरुष र ४ जना महिला रहेका छन् ।

जसमा कोभिड १९ युनिफाइड अस्पताल बलम्बुबाट १ महिला र २ पुरुष गरी ३ जना, पाटन अस्पतालबाट १ महिला र काठमाण्डौं मेडिकल कलेजबाट दुवाकोटबाट २ महिला र १ पुरुष गरी ३ जना संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।

त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ पुरुष र ह्याम्स अस्पताल काठमाण्डौंबाट १ पुरुष डिस्चार्ज भएका छन् ।
आज डिस्चार्ज भएका १६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८७७ पुगेको छ । जसमा ७८६ पुरुष र ९१ जना महिला रहेका छन् ।

आज १८७ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ८६१ पुग्यो

वि.सं.२०७७ जेठ ३० शुक्रवार १७:३० मा प्रकाशित

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ...

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...