back
CTIZAN AD

नेपालमा आजैबाट भिषा सेवा सूचारु

वि.सं.२०७७ असार १ सोमवार

894 

shares

१ असार, काठमाडौँ । नेपाल सरकारले भिषा सेवा सूचारु गर्ने भएको छ ।

नेपाल सरकारको निर्णय अनुसार भन्दै जुन १४ मा नेपाल सरकार गृहमन्त्रालय, अध्यागमन विभागले दिएको एक सार्वजनिक जानकारीमा भिषा लगायतका सेवा सुविधा उपलब्ध गराउने बताएको हो ।

नेपाली मिति २०७७ असार १, अर्थात् १५ जनु २०२० देखि सो सेवा उपलब्ध हुने बताइएको छ । सबै प्रकारका भिषाको लागि आफ्नो परिचयपत्र सहित अनलाइन apply.nepalimmigration.gov.np/visa-processing मार्फत आवेदन दिन सकिने बताइएको छ ।

रिलेसन भिषा नविकरणका लागि नातेदर ल्याउनु नपर्ने बनाइएको छ भने एक्लै आउन, भिडभाड नगर्न, सामाजिक दुरी कायम राख्न, चाहिने डकुमेन्ट पुरा ल्याउन र मास्क लगाउन भनिएको छ ।

विभागले विभान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिने बताउँदै थप जानकारीका लागि ०१–४४३८८६२ मा सम्पर्क गर्न भनेको छ ।

वि.सं.२०७७ असार १ सोमवार १२:०९ मा प्रकाशित

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...