back
CTIZAN AD

आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ असार ३ बुधवार

936 

shares

३ असार, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकका अनुसार आज (३- असार, १७ -जुन) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ६४ पैसा र विक्रिदर १२२ रुपैयाँ २४ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३७ रुपैयाँ ६१ पैसा र विक्रिदर १३८ रुपैयाँ २९ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रिदर १५४ रुपैयाँ ५५ पैसा रहेको छ । मंगलबारको तुलनामा युरोमा १ रुपैयाँ र पाउण्डमा झण्डै २ रुपैयाँ बढेको हो ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विवरण

 Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 17 June 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
121.64
122.24
  European Euro
1
137.61
138.29
  UK Pound Sterling
1
153.79
154.55
 Swiss Franc
1
128.42
129.06
  Australian Dollar
1
84.15
84.57
 Canadian Dollar
1
89.71
90.16
  Singapore Dollar
1
87.48
87.91
 Japanese Yen
10
11.34
11.40
 Chinese Yuan
1
17.19
17.27
  Saudi Arabian Riyal
1
32.43
32.59
  Qatari Riyal
1
33.41
33.57
  Thai Baht
1
3.91
3.93
  UAE Dirham
1
33.12
33.28
  Malaysian Ringgit
1
28.45
28.60
  South Korean Won
100
10.04
10.09
 Swedish Kroner
1
13.08
13.14
  Danish Kroner
1
18.46
18.55
  Hong Kong Dollar
1
15.70
15.77
  Kuwaity Dinar
1
395.59
397.54
  Bahrain Dinar
1
322.15
323.74

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७७ असार ३ बुधवार ०७:५५ मा प्रकाशित

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड...

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी,यसरी हेर्न सकिन्छ…

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी,यसरी हेर्न सकिन्छ…

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा...

राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने

राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा नेताहरुले सम्बोधन गर्ने...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...