-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

कोरोना संक्रमणबाट भारतमा एकैदिनमा २ हजार भन्दा बढिको मृत्यु



३ असार, काठमाडौँ । भारतमा कोरोना संक्रमणबाट एकैदिनमा २ हजार भन्दा बढिको मृत्यु भएको छ । वल्डोमिटरका अनुसार भारतमा कोरोना संक्रमणबाट अहिले सम्म ११ हजार ९ सय २१ जनाको मृत्यु भएको छ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३ लाख ५४ हजार नाघेको छ । हिजो बेलुकाको रिर्पोट अनुसार भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ५४ हजार १ सय ६१ रहेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ३५ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट २ हजार ६ जनाको मृत्यु भएको ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको