back
CTIZAN AD

भारतमा कोरोना कहरः एकैदिन १३ हजार भन्दा बढि संक्रमित, ३ सय भन्दा बढिको मृत्यु

वि.सं.२०७७ असार ५ शुक्रवार

798 

shares

५ असार, काठमाडौँ । भारतमा एकै दिनमा १३ हजार भन्दा बढि कोरोना नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ३ सय भन्दा बढिको मृत्यु भएको छ ।
बिहिबार बेलुकाको रिर्पोट अनुसार भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ८१ हजार ९१ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ६ सय ४ रहेको छ ।

बिहिबार मात्र १३ हजार १ सय ३ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ३ सय ४१ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ असार ५ शुक्रवार ०६:४६ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...