५ असार, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज (५ असार, १९ जुन) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ५३ पैसा र विक्रिदर १२२ रुपैयाँ १३ पैसा रहेको छ ।
त्यस्तै युरो १ को खरिददर १३६ रुपैयाँ ६३ पैसा र विक्रिदर १३७ रुपैयाँ ३१ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ०३ पैसा र बिक्रिदर १५२ रुपैयाँ ७८ पैसा रहेको छ ।
यस्तो छ अन्य मुद्राको भाउ
Foreign Exchange Rates |
||
|
|
||
| Rate Request | archives… | |
| Exchange Rate for 19 June 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?
वि.सं.२०७७ असार ५ शुक्रवार ०८:१७ मा प्रकाशित