back
CTIZAN AD

चीन–भारत पछिल्लो द्वन्द्वबारे नेपालले यस्तो बोल्यो

वि.सं.२०७७ असार ६ शनिवार

714 

shares

६ असार, काठमाडौँ । दुई छिमेकी देश चीन र भारत बीचको पछिल्लो द्वन्द्वबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नेतृत्वमा चलेको सरकारले चिनीयासँग बढी हिमचिम गरेको भन्ने भारतीय पक्षको टिप्पणी बढीरहेकै बेला नेपाल सरकार परराष्ट्र मन्त्रालयमार्फत आफ्नो धारणा सार्वजनिक भएको हो ।

मन्त्रालयद्वारा जारी २० जुन २०२० मा जारी विज्ञप्तीमा नेपालले द्वन्द्वमा रहेका जुनसुकै देशहरुबीच शान्तिपूर्ण प्रक्रियाद्वारा समाधान गरुन् भन्नेमा आफ्नो धारणा राखेको छ ।

नेपाल सँधै क्षेत्रीय र विश्व शान्तिको पक्षमा उभिएको परिप्रेक्ष्यमा चीन भारत सीमा क्षेत्रको ग्यालवान उपत्यकामा हालै विकसित घटनाक्रमको समाधान मैत्रीपूर्ण छिमेक सम्बन्धको आधारमा हल हुने विश्वास नेपालको रहेको विज्ञप्तीमा उल्लेख छ ।

साथै द्विपक्षीय, क्षेत्रीय, विश्वशान्ति र स्थायीत्वका लागि शान्तिपूर्ण प्रक्रिया नै महत्वपूर्ण रहेको नेपालले स्मरण गराएको छ ।

वि.सं.२०७७ असार ६ शनिवार १७:५० मा प्रकाशित

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...