back
CTIZAN AD

काबुलको अमेरिकी दूतावासमा सुरक्षा प्रदान गरिरहेका नेपाली गोर्खाहरुमा कोरोना संक्रमण पुष्टि

वि.सं.२०७७ असार ७ आइतवार

795 

shares

७ असार । अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी राजदूतावासका कर्मचारीमा कोरोना भइरसको संक्रमण देखिएको बताइएको छ । यहाँ कामगर्ने कूटनीतिज्ञ तथा अरु स्थानीय कर्मचारीहरुमा पनि कोरोनाको संक्रमण देखिएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

तर विदेश मन्त्रालयले यहाँका कतिजना कर्मचारीमा संक्रमण देखिएको हो भन्ने बारेमा भने केही जानाकरी दिएको छैन । विदेश मन्त्रालयले यसको यकिन तथ्यांक नदिएको भए पनि त्यहाँ काम गर्ने करिब २० जनामा यो संक्रमण देखिएको पाइएको छ ।

तीमध्येका धेरैजसो अफगानिस्तानको राजधानी काबुलको सो दूतावासमा सुरक्षा प्रदान गरिरहेका नेपाली गोर्खाहरु रहेको बताइएको छ । तर दूतावासमा आवश्यक सबै स्वास्थ्य सुरक्षा मापदण्डहरु अपनाइएको बताउँदै संक्रमितहरुलाई आइसोलेसनमा राखिएको र आवश्यक स्वास्थ्य उपचारको प्रबन्ध गरिएको सो दूतावासले जनाएको छ ।

वि.सं.२०७७ असार ७ आइतवार १३:५९ मा प्रकाशित

नीति तथा कार्यक्रमः महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने

नीति तथा कार्यक्रमः महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने

काठमाडौँ । सरकारले महिला उद्यमीलाई बजार व्यवस्थापनमा जोड दिएको छ...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

काठमाडौँ । सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् दुवै सदनको संयुक्त...