back
CTIZAN AD

भारतमा दैनिक १० हजारभन्दा बढि कोरोना संक्रमित थपिँदै, दैनिक ३ सयभन्दा बढिको मृत्यु

वि.सं.२०७७ असार ७ आइतवार

657 

shares

काठमाडौं । लकडाउन खुलेसँगै भारतमा कोरोना भाइरसको महामारीले आक्रामक रुप लिएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार पछिल्लो १० दिनमा मात्रै १ लाखभन्दा बढि नयाँ संक्रमित थपिएका छन् ।

जनाइएअनुसार ३ हजारभन्दा बढि संक्रमितको मृत्यु कोरोनाकै कारण भएको छ ।

तथ्यांकअनुसार पछिल्लो १० दिनमा दैनिक १० हजारभन्दा बढिको दरले नयाँ संक्रमित भेटिएका छन् । सार्वजनिक तथ्यांकअनुसार दैनिक ३ सयभन्दा बढिको मृत्यु कोरोनाकै कारणले भएको छ ।

गत शुक्रबार अर्थात् १९ जुनमा भारतमा सबैभन्दा बढि संक्रमित भेटिएका थिए । भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार शुक्रबार मात्रै भारतमा १४ हजार ७२१ जना नयाँ संक्रमित भेटिएका थिए । जुन तथ्यांक चीन, रुस र इटलीको भन्दा बढि हो ।

वि.सं.२०७७ असार ७ आइतवार १६:०४ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...