-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

रसियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो, ५ लाख ८० हजार भन्दा बढि संक्रमित



८ असार, काठमाडौँ । रसियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्ममा रसिया कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ८ हजार १ सय ११ पुगेको छ ।

त्यसैगरी रसियामा कोरोना संक्रमितको संख्या पनि ५ लाख ८४ हजार ६ सय ८० पुगेका छ ।

पछिल्लो २४ घण्टामा मात्रै रसियामा ७ हजार ७ सय २८ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय ९ जनाको मृत्यु भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा