८ असार, काठमाडौँ । रसियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्ममा रसिया कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ८ हजार १ सय ११ पुगेको छ ।
त्यसैगरी रसियामा कोरोना संक्रमितको संख्या पनि ५ लाख ८४ हजार ६ सय ८० पुगेका छ ।
पछिल्लो २४ घण्टामा मात्रै रसियामा ७ हजार ७ सय २८ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय ९ जनाको मृत्यु भएको छ ।