
९ असार, काठमाडौँ । मेक्सिकोमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ । वल्डोमिटरका अनुसार मेक्सिकामा अहिले सम्मा कोरोना संक्रमणबाट २२ हजार ५ सय ५८ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि १ लाख ८५ हजार १ सय २२ पुगेको छ ।
सोमबार मेक्सिकोमा ५ हजार ३ सय ४३ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार ४४ जनाको मृत्यु भएको