back
CTIZAN AD

निशान छापको नक्सा त फेरियो तर प्रयोग चाहिं पुरा नै

वि.सं.२०७७ असार ९ मंगलवार

831 

shares

९ असार, काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा संसदको दुवै सदनबाट पास भएर राजपत्रमा प्रकासित भएको पनि एक हप्ता पुग्नै लागेको छ । नक्सा फेरिए पनि सरकारका आधिकारीक वेवसाईटहरुमा नेपालको पुरानै निशान छाप प्रयोग भैरहेको छ ।

जेठ ३१ गते प्रतिनिधि सभाको २ तिहाई भन्दा बढी मतले र असार ४ गते राष्ट्रिय सभाबाट सर्बसम्मत पास भएको सो निशान छाप असार ५ गते नै राष्ट्रपतिबाट प्रमाणीत भै राजपत्रमा समेत प्रकसित भैसक्दा समेत कतिपय सरकारी निकयहरुले अझै प्रयोग गरेका छैनन ।

यसरी निशान छाप प्रयोग नगर्नेमा नेपाल सरकारको आधिकारीक वेव साईट र स्वयं प्रधानमन्त्री कार्यालय नै रहेको छ । सरकारको अधिकारीक वेव साईट नेपाल डट जिओ भि डट एन पी र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेव साईट ओपिएम सिएम डट जिओभि डट एन पी ले सो निशान छापको अहिलेसम्म प्रयोग नगरेको पाईएको हो ।

राष्ट्रिय सहमती कायम गरेर संबिधान संसोधन गर्दै परिवर्तन गरेको निशान छाप नै आफ्ना वेवसाईटहरुमा नराख्ने सरकारले आम जनताको काम कसरी गर्छ भनेर पत्याउने कि नपत्याउने प्रस्न उब्जिएको छ ।

 

वि.सं.२०७७ असार ९ मंगलवार १८:२४ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...