back
CTIZAN AD

उपत्यकाका तीनै जिल्लाका सिडिओलाई गृहको पत्र-बाहिरबाट आएकालाई १४ दिन होम क्वारेन्टिनमा राख्नु

वि.सं.२०७७ असार ९ मंगलवार

903 

shares

९ असार, काठमाण्डौं । गृहमन्त्रालयले उपत्यका बाहिरबाट आउनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्न भन्दै उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ ।

पछिल्लो समय उपत्यकाबाट काठमाण्डौं भित्रिएका र पिसीआर जाँचको रिर्पोट नभई घर\डेरामा बस्नेहरुलाइ घरमा प्रवेश गर्न रोक लगाउने गरेको गुनासोसहित दैनिक हजार भन्दा बढी मानिसहरु पिसीआर टेष्टका लागि अस्पताल पुगेको भन्दै गृहले त्यस्ता व्यक्तिलाई होम क्वारेन्टिनमै बस्न आग्रह गर्न भन्दै उक्त पत्र काटेको हो ।

‘धेरै सेवाग्राहिहरु पिसीआर परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा आउने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबा जारी गरिएको ‘नेशनल टेस्टिङ गाइडेन्स फर कोभिड-१९’ बमोजिम उपत्यका बाहिरबाट काठमाण्डौं भित्रने मानिहरु अनिवार्यरुपमा १४ दिन होम क्वारेन्टिनमा बस्ने र लक्षण देखा परेमात्र अस्पताल जान व्यवस्थाको परिपालना गराउन र अनावस्यक पिसीआर जाँचका लागि चिकित्सक र स्वास्थ्यकर्मीलाई दवाव नदिने व्यवस्था मिलाइदिन आवस्यक सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (स्वास्थ्य आपतकालिन् केन्द्र) को च.नं १४३७ मिति २०७७\०३\०८ गतेको पत्रबाट लेखि आएकोले सो सम्बन्धमा नियमानुसार आवस्यक कारबाही हुन आदेशनुसार अनुरोध छ ।’ गृहमन्त्रालयद्धारा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पठाएको पत्रमा भनिएको छ ।

वि.सं.२०७७ असार ९ मंगलवार २०:५६ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...