back
CTIZAN AD

अफ्रिकाबाट जुलाई ३ मा चार्टड फ्लाइट हुँदै, नेपाल फर्कन चाहाने नेपालीलाई सम्पर्क गर्न अनुरोध

वि.सं.२०७७ असार १३ शनिवार

798 

shares

१३ असार, काठमाण्डौं । विश्वव्यापी कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित तथा तत्कालै नेपाल फर्किनु पर्ने अफ्रिकाका नेपाली बोकेर जुलाई ३ मा इथोपियाबाट चार्टड् फ्लाइट हुँदैछ ।

अफ्रिकाबाट नेपाल फर्कने नेपाली बोकेर यहि जुलाई ३ का दिन बिहान १ बजे इथोपियाको अदिस अबाबाबाट कतार एयरवेजको क्युआर १४२८ चार्टड उडान हुन लागेको गैरआवासीय नेपाली अभियन्ता तथा एनआरएनएका पुर्व केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले संसारन्युजलाई जानकारी दिएका छन् ।

उक्त विमानबाट नेपाल फर्कन चाहाने इथोपियामा रहेका तथा अन्य देशबाट २ जुलाईसम्म अद्दिस एयरर्पोटसम्म पुग्न सक्ने नेपाली दाजुभाइ तथा दिदी बहिनीले इजिप्टस्थित नेपाली दूतावासमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

त्यसैगरी दोश्रो चरणमा नाइजेरिया, केन्या, युगान्डा, कङ्गो र दक्षीण अफ्रिकामा रहेका नेपालीको उद्धारका लागि पहल भइरहेको समेत राजदूत अर्यालले जानकारी दिएका छन् ।

थापाले अफ्रिकाबाट थप उद्दार फ्लाइटका लागि नेपाल सरकारसँग थप पहल र समन्वय गरिदिन एनआरएनए अध्यक्ष लगायत सबैमा समेत अनुरोध गरेको छ ।

कोभिड १९ का कारण अफ्रिकामा रोकिएका तथा तत्काल नेपाल जानुपर्ने अवस्थामा रहेका नेपालीको उद्धार व्यवस्थापनका लागि सहयोग पुर्याउने नेपाली दूतावास इजिप्टका राजदूत झविन्द्र अर्याल र नेपाल सरकारलाई अफ्रिकाका नेपालीहरुले हार्दिक आधार व्यक्त गरेका छन् ।

वि.सं.२०७७ असार १३ शनिवार १५:२४ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...