back
CTIZAN AD

आज उडे पाँचवटा विमान, भोलि १० वटा उड्दै

वि.सं.२०७७ असार १४ आइतवार

897 

shares

१४ असार, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ३ वटा अन्तर्राष्ट्रिय उडान र २ वटा आन्तरिक उडान भएको जानकारी दिएको छ ।

विमानस्थलले जानकारी दिए अनुसार नेपाली एयरलायन्सका दुईवटा उडान भएका छन्, त्यसमध्ये एउटा दोहाका लागि उडेको छ भने अर्को मलेसियाको कोलालम्पुरका लागि उडेको छ । अर्को हिमालय एयरलाईन्सको एउटा उडानले पनि मलेसियाको कोलालम्पुरका लागि उडेको छ ।

त्यस्तै मनाङ र श्री एयरले क्रमशः लुक्ला र मुगुका लागि उडेको छ ।

भोलि सोमबार १० वटा अन्तर्राष्ट्रिय उडान हुने पनि विमानस्थलले जानकारी दिएको छ । जसअनुसार कतारको दोहाका लागि दुई, मलेसियाको क्वालाम्पुरका लागि ३ वटा, कतारको दमाम र दोहाका लागि दुई वटा उड्ने छन् । त्यस्तै कुवेतका लागि दुईवटा र दुबईका लागि एउटा उडान हुने बताइएको छ ।

वि.सं.२०७७ असार १४ आइतवार १८:०२ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...