back
CTIZAN AD

पाकिस्तानका १० मध्य ७ खेलाडीको कोरोना रिर्पोट नेगेटिभ, २० खेलाडीमात्र पुगे इंल्याण्ड

वि.सं.२०७७ असार १५ सोमवार

753 

shares

१५ असार, काठमाडौँ । पाकिस्तान क्रिकेट टिमका १० खेलाडीमा केहि दिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो । पाकिस्तान क्रिकेट र्बोडले १० खेलाडीहरुको दोस्रो पटक पनि कोरोना टेस्ट गरको छ । दोस्रो पटकको टेस्टमा भने १० खेलाडी मध्य ७ खेलाडीहरुको रिर्पोटमा कोरोना नेगेटिभ देखिएको छ ।

३० खेलाडी मध्य १० खेलाडीमा कोरोना संक्रमण देखिएपछि पाकिस्तान क्रिकेट र्बोडले आइतबार २० खेलाडीहरुलाईमात्र चार्टड प्लेन मार्फत इंल्याण्ड पठाएको छ ।

कोरोना रिर्पोट नेगेटिभ आएका ७ खेलाडीहरुलाई अहिलेनै इंल्याड पठाइने छनै । उनीहरुको अर्को पटक पनि कोरोना टेस्ट गरिने छ भने पाकिस्तान क्रिकेट र्बोडले जनाएको छ ।

पाकिस्तान क्रिकेट टिम इंल्याण्ड विरुद्ध तिन खेलको टेस्ट श्रृखला र तिन खेलको टि(२० श्रृखला हुनेछ । पाकिस्तान र इंल्याण्ड बिचको टेस्ट श्रृखला जुलाई ३० देखी अगस्ट २४ सम्म हुनेछ भने टि(२० श्रृखला अगस्ट २९ देखी सेप्टेम्बर २ सम्म हुनेछ ।

वि.सं.२०७७ असार १५ सोमवार १३:०५ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...