back
CTIZAN AD

भुवन केसीमाथि साम्रागीले लगाएको गम्भीर आरोपको अन्तरकथा, भिडियोसहित

वि.सं.२०७७ असार १६ मंगलवार

813 

shares

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म निर्माता एंव अभिनेता भुवन केसीमाथि यौनजन्य दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत केसीले आफुँमाथि पटक–पटक दुव्र्यवहार गरेको बताएकी छिन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत भिडियो सार्वजनिक गर्दै उनले भुवन केसीले आफुँमाथि पटक–पटक यौनदुव्र्यवहार गर्दै आएको र अन्य नयाँ अभिनेत्रीमाथि पनि दुव्र्यव्यवहार गरिरहेको बताएकी हुन् । उनले आफुँलाई छोरी भन्दै गलत व्यवहार गरेको बताएकी छिन् ।

भुवन केसी निर्मित फिल्म ‘ड्रिस्म’मा डेब्यू गरेकी उनले उक्त फिल्म निर्माण गर्दा निकै गाह्रो गरि व्यवहार झेलेको बताएकी छिन् । उनले फिल्मी क्षेत्रमा काम गरेको पाँच वर्षको अवधिमा निकै नराम्रो अनुभवहरु संगालेको पनि सार्वजनिक गरेकी छिन् ।

https://www.facebook.com/bhuwankaycee/posts/10157387229957335

उनले भिडियोमार्फत भुवन केसीले केहि दिन अघि ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भनि सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिमाथि पनि जवाफ फर्काएकी छिन् । उनले भुवनले केसीले आफुँमाथि राम्रो व्यवहार गरेको भए यस्तो अवस्था नआउने बताएकी छिन् ।

केसीको भनाई सार्वजनिक भएसँगै आफुँमाथि निकै प्रश्नहरु आएको भन्दै उनले जापानमा भएको अवार्ड कार्यक्रममा पनि केसीले गरेको व्यवहार पनि सम्झाएकी छिन् ।

शाह अभिनित फिल्म ड्रिस्म निकै सफल फिल्ममा मानिन्छ । जुन फिल्मसँगै भुवन केसीका छोरा एंव फिल्मका अभिनेता अनमोल केसी र साम्रागी शाहबीच प्रेम सम्बन्धको समेत चर्चा चलेको थियो ।

हेर्नुहोस् भिडियोमा साम्रागीको भनाई

https://www.instagram.com/tv/CB_TBUgnOgu/?utm_source=ig_embed

वि.सं.२०७७ असार १६ मंगलवार १३:३० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...