back
CTIZAN AD

वरिष्ठ नर्स मीना कार्कीको दोश्रो गित सार्वजनिक

वि.सं.२०७७ असार २० शनिवार

1K 

shares

वरिष्ठ नर्स मीना कार्कीको दोस्रो गीती एल्बम ‘कोहीका माया’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मिना कार्की र सन्तोष श्रेष्ठको स्वर, बरिस्ट संगीतकार सन्तोष श्रेष्ठको संगित तथा डा. नवि अधिकारीको शब्दमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा मोडल कमल सिंह र नगमा श्रेष्ठ तथा बालकलाकार सार्थक अर्यालको अभिनय रहेको छ। ओएस आरडिजिटलले बजार व्यवस्थापन गरेको उक्त भिडियोको निर्देशन तथा कोरियोग्राफी सन्तोषराज बहाकले गरेका हुन भने छायांकन उत्सव दाहाल र सम्पादन टेकेन्द्र शाहको रहेको छ।

गायिका मिना कार्की पेशागत हिसाबले एक अनुसन्धानकर्ता, सक्रिय स्वास्थ्यकर्मी, र सिनियर नर्स पनि हुन् नउले एल्बम सदिक्षा भित्रका प्रत्येक गीत म्युजिक भिडियो सहित क्रमशः सार्वजनिक गर्दै जाने क्रममा यो उनको दोश्रोगित भएको जानकारी गराएकी छन् । गीतलाई सुनेर र हेरेर गायक काकीले  आवश्यक सल्लाह र सुझाबको अपेक्षा गरेकी छन् ।

वि.सं.२०७७ असार २० शनिवार १२:३७ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...