back
CTIZAN AD

ओलीको संस्कार नै एकता भॉड्ने छ –पूर्वसचिव उपाध्याय

वि.सं.२०७७ असार २० शनिवार

816 

shares

२० असार, काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एकता नचाहने व्यक्ति भएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले नेकपा अध्यक्ष ओलीको संस्कार नै एकता भॉड्ने भएको आक्षेप लगाउँदै नेकपा आजसम्म नफुट्नुमा सबैभन्दा ठूलो योगदान प्रचण्डको रहेको दाबी समेत गरेका छन् ।

ओलीलाई दल, कार्यकर्ता, संसद, जनता, मुलुक, दलीय पद्दतिको कुनै केहीको मतलब नरहेको भन्दै उनमा मबाहेक अरू कोही स्विकार्य छैन भन्ने शैली जगजाहेर रहेको उल्लेख गरेका छन् ।

प्रचण्डले एकता कायम गर्न अथक दौडधूप गरिरहेको र सबैभन्दा बढी जिम्मेवारीबोध पनि उनैले देखाईरहेको जनाएका छन् । प्रचण्डको एक्लो दौडधुपले एकतालाई बाँधि राख्न नसक्ने आशंका गर्दै उनले अब त्यो दौडधूपले कुनै उपलब्धी नहुने भन्दै बेलुन फुटेर प्याट्ट भएमा अचम्म नहुने उल्लेख गरेका छन् ।

उनी भन्छन–् एकजना कुद्ने, अरू सबै दूलो पस्नेरु यसरी एकता हुदैन। ओलीको संस्कार नै एकता भॉड्ने छ। माखेसाङ्लो यही हो। तमासा हुन अरू सबै।’

उनले लेखेका छन् :

वि.सं.२०७७ असार २० शनिवार १७:०३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...