back
CTIZAN AD

मन्त्रिपरिषद् बैठक बस्दै, को बन्ला प्रहरीको नयाँ महानिरीक्षक ?

वि.सं.२०७७ असार २३ मंगलवार

759 

shares

काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहि बेर अघि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

आजको बैठकले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)को नियुक्तीको तयारी गरेको छ । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बुधबारदेखि अवकाश पाउन लागेकाले सरकारले नयाँ महानिरीक्षक नियुक्त गर्न लागेको हो ।

हाल आईजीपीको दौडमा एआईजीद्वय शैलेश थापा क्षेत्री र हरि पाल छन् । गृहमन्त्रालयले आईजीपीमा कसलाई नियुक्ति गर्नेबारे प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्दैछ ।

वि.सं.२०७७ असार २३ मंगलवार १७:५६ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...