back
CTIZAN AD

रित्तिदै छन् कर्णालीका आइसोलेशनहरु, १४९८ कोरोना संक्रमितमा १२३१ जना निको भए

वि.सं.२०७७ असार २३ मंगलवार

921 

shares

२३ असार, काठमाण्डौं । कर्णाली प्रदेशमा पछिल्लोपटक कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि निर्माण गरेका प्रदेशका विभिन्न आइसोलेशनहरु यतिबेला रित्तिदै गएका छन् ।

कर्णालीमा आइतबार पुष्टि भएका ९ जनासहित कूल संक्रमितको संख्या १,४९८ रहेको छ । जसमा १,२३१ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कोरोनाको इपिसेन्टर बनेको दैलेखमा मात्रै ७०३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

बढ्दैछ कोरोना संक्रमणबाट निको हुनेको संख्या, आज पनि ६८८ जना डिस्चार्ज, निको हुनेको संख्या ७,४९९ पुग्यो

वि.सं.२०७७ असार २३ मंगलवार १७:४७ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...