back
CTIZAN AD

नेपालका यी चार जिल्ला, जो कोरोना भाइरस ‘फ्रि’ जिल्ला घोषित भए

वि.सं.२०७७ असार २३ मंगलवार

894 

shares

२३ असार, काठमाण्डौं । नेपालमा पछिल्ला केहि दिनयता कोरोना संक्रमण हुनेको संख्या घट्दै गएको छ । गत चैत ८ गते फ्रान्सबाट आएकी काठमाण्डौंकी युवतीमा कोरोना संक्रमण देखिएपछि सरकारले चैत ११ गतेबाट देशैभरी लकडाउन घोषणा गरेको थियो । चैत ११ देखि गरिएको लकडाउन आज १०६ औं दिनमा पुगेको छ ।

यसवीचमा संक्रमितको संख्या पनि ह्वात्तै बढ्दै गयो । देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिए । तर, हाल ७७ जिल्लामा कोरोना संक्रमण हुने क्रम मत्थर हुँदै गएको देखिन्छ ।

७७ जिल्ला मध्ये ४ जिल्ला कोरोना संक्रमणबाट मुक्त भइसकेको घोषित भएका छन् । ती जिल्लामा हाल एकजना पनि कोरोना संक्रमित छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणबाट मुक्त भएका चार जिल्लामा प्रदेश १ को तेह्रथुम, भोजपुर र सोलुखुम्बु रहेका छन् भने कर्णाली प्रदेशको हुम्लामा पनि कुनै पनि कोरोना संक्रमति नभएको बताइएको छ ।

 

 

वि.सं.२०७७ असार २३ मंगलवार १८:०३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...