back
CTIZAN AD

नेपाली दूतावास कोरियाको हवाई भाडा सम्बन्धी सूचना

वि.सं.२०७७ असार २४ बुधवार

681 

shares

२४ असार, काठमाण्डौं । नेपाली दूतावास कोरियाले हवाई भाडा सम्बन्धी सूचना जारी गरेको छ ।

सिओलस्थित दूतावासले बुधबार एक सूचना जारी गर्दै जुलाई १०-१५ मा इन्चन–काठमाडौँ कोरियन एयरको चार्टड उडान हुने जानकारी दिँदै सोको एकतर्फि भाडा अमेरिकी डलर ६०० मा नबढ्ने गरी तय भएको जानकारी दिएको हो ।

‘त्यसमा ५ प्रतिशत अतिरिक्त शुल्क लिन सकिने सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २०२० जुलाई ७ को पत्रबाट लेखि आएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’ दूतावासद्धारा जारी सूचनामा भनिएको छ ।

 

वि.सं.२०७७ असार २४ बुधवार १५:३९ मा प्रकाशित

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...