back
CTIZAN AD

भारतविरुद्ध नेकपा नेता नारायणकाजीको यस्तो आक्रोश

वि.सं.२०७७ असार २५ बिहीवार

753 

shares

२५ असार, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले फुटाउ र शासन गर भन्ने भारतीय नीति सफल हुने नदिने बताएका छन् ।

पछिल्लोपटक भारतीय संचारमाध्यमले सीमा नाघेर सरकार तथा प्रधानमन्त्री केपी ओलीका बारेमा अनर्गल प्रचार गरेकोप्रति नेता श्रेष्ठले कडा आक्रोश व्यक्त गर्दै यस्तो बकबास बन्द गर्न समेत आग्रह गरेका छन् ।

नेपालको रााष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति सबै नेपाली एकढिक्का हुने बताउँदै नेता श्रेष्ठले सामाजिक संजाल ट्विटरमा भनेका छन्, ‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर । हाम्रो राष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक्ढिक्को छौं । बिदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिनेछैनौ । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’

वि.सं.२०७७ असार २५ बिहीवार १३:३८ मा प्रकाशित

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको...

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...