back
CTIZAN AD

आज यी नदीमा आकस्मिक बाढीको जोखिम, शर्तक रहन अनुरोध

वि.सं.२०७७ असार २५ बिहीवार

873 

shares

२५ असार, काठमाण्डौं । आज देशका यी विभिन्न नदीमा आकस्मिक बाढी आउने जोखिम रहेको नेपाल बाढी सूचनाले जनाएको छ ।
बाढी सूचनाका अनुसार स–साना नदी जलाधारमा आगामी २४ घण्टाभित्र आकस्मिक बहावको जोखिम रहेको छ ।

जसमा ईलाम, झापा, मोरङ, सुनसरी, उदयपुर र सप्तरी आसपासका साना खोलामा ३६ घण्टा आकस्मिक बहावको जोखिम हुन सक्छ । पहाडी भु-भागका केही ठाउँमा आकस्मिक बहाव हुनको साथै सो आसपास पहिरोको जोखिम समेत हुने सूचना जारी गरिएको छ ।

वि.सं.२०७७ असार २५ बिहीवार १३:२१ मा प्रकाशित

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...