back
CTIZAN AD

धनुषा, सिराहा लगायतका तल्लो तटीय क्षेत्रमा रातिसम्मै सतर्कता अपनाउन आग्रह

वि.सं.२०७७ असार २६ शुक्रवार

873 

shares

२६ असार, काठमाडौँ । बुधबार देखि देशभर परेको पानीले देशका विभिन्न ठाउँका खोला नदिहरुमा पानीको सतह बढ्नुका साथै बाढी पहिरोका घटना भएका छन् ।

यसैक्रममा कमला नदी तितर्या, धनुषा स्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको, थप बढ्दो क्रममा रहेको र सतर्कता तह पार गर्न सक्ने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले दिउँसो ४.०० बजे एक सूचना सार्वजनिक गर्दै धनुषा, सिराहा लगायतका तल्लो तटीय क्षेत्रमा रहनेहरूलाई बेलुका सम्मै सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

वि.सं.२०७७ असार २६ शुक्रवार १६:४७ मा प्रकाशित

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...