back
CTIZAN AD

आज उपत्यकाका ४२ सहित ११८ जनामा कोेरोना संक्रमण, संक्रमितको संख्या १६,६४९ पुग्यो

वि.सं.२०७७ असार २६ शुक्रवार

807 

shares

२४ असार, काठमाण्डौं । नेपालमा आज ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाण्डौंमा २८ जना, ललितपुरमा १३ जना र भक्तपुरमा १ गरी उपत्यकामा ४२ जना संक्रमति भेटिएका छन् ।

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा पाँचथरका २,गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ४, महोत्तरीका ३, सर्लाहीका ६, सिराहाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा रसुवाका १, डोटीका १, सर्लाहीका १, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाण्डौंका १, भतरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका १, पाटन अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १, भक्तपुरका १, काठमाण्डौंका १५, काभ्रेपलान्चोकका २, ललितपुरका १३, महोत्तरी १, रामेछाप १, रौतहटका २, सिन्धुलीका १, सिन्धुपाल्चोकका १ जनामा संक्रमण पुष्टि भएको छ ।

टिचिङ अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाण्डौंका १२, सर्लाहीका १, इलाम १, पाल्पा २, रुपन्देहीका १, मकवानपुरका १, धादिङका १ र कैलालीका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २, तनहुँका ८, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोर्खाका १, नवलपरासीका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ६, पाल्पाका २ जनामा संक्रमण पृष्टि भएको छ ।

दैलेख प्रयोगशालमा गरिएको परीक्षणमा सुर्खेतका ७, बाजुराका १, दैलेखका २, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा डोल्पाका १, सल्यानका १, सुर्खेतका ४ जना गरी आज ११८ जनामा संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज थपिएका ११८ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १६,६४९ पुगेको छ ।

नेपालमा घट्दै छ कोरोना संक्रमितको संख्या, आज १०८ जनामा संक्रमण भएको पुष्टि

वि.सं.२०७७ असार २६ शुक्रवार १६:४९ मा प्रकाशित

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

बागमती । मुलुकका विभिन्न जातजातिको मौलिकता संरक्षण गर्न हेटौँडा उपमहानगरपालिका–११...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...