back
CTIZAN AD

खुसीको कुरा, रुसले भन्यो ‘कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सफल भयो’

वि.सं.२०७७ असार २९ सोमवार

720 

shares

काठमाडौं । रुसले कोरोना भाइरस विरुद्धको खोपको परीक्षण सफल भएको दाबी गरेको छ । रुसको सेचनोव विश्वविद्यालयले खोप स्वयंसेवकमा परीक्षण गर्दा सफल भएको दाबी गरेको हो ।

प्रमुख अनुसन्धानकर्ता इलिना स्मोलयारचुकले परीक्षणमा खोप प्रभावकारी देखिएको दाबी गरेकी छिन् ।

रुसको सेचनोव विश्वविद्यालयले खोप स्वयंसेवकमा परीक्षण गर्दा सफल भएको दाबी गरेको हो । प्रमुख अनुसन्धानकर्ता इलिना स्मोलयारचुकले परीक्षणमा खोप प्रभावकारी देखिएको दाबी गरेकी छिन् ।

विश्वविद्यालयले जुन १८ मा १८ जना स्वयंसेवकलाई कोरोना भाइरस विरुद्धको खोप लगाएको थियो भने २३ जुनमा अन्य २० जनाको समूहमा परीक्षण गरेको थियो । खोप लगाउने स्वयम सेवालाई जुलाई १५ र २० मा डिस्चार्ज गरिने विश्वविद्यालयले जनाएको छ ।

परीक्षण गरिएको खोप आम प्रयोगका लागि कहिलेदेखि बजारमा आउँछ भन्नेबारे केही खुलाइएको छैन । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र केही अमेरिकी कम्पनीले पनि कोरोना विरुद्धको खोपको परीक्षण सुरु गरिसकेका छन् ।

अहिलेसम्म विभिन्न मुलुकमा गरी १ सय ४५ भन्दा धेरै प्रकारका खोपको परीक्षण भइरहेको छ । एजेन्सीबाट

वि.सं.२०७७ असार २९ सोमवार १३:२० मा प्रकाशित

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

काठमाडौँ । नेदरल्याण्डअर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन...

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

नारायणगढ (चितवन) । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...