back
CTIZAN AD

यी हुन् भोलीदेखि काठमाडौं उपत्यकामा साझाका बस चल्ने रुट

वि.सं.२०७७ असार ३१ बुधवार

765 

shares

काठमाडौं । साझा यातायातले भोलि (बिहीबार)देखि काठमाडौं उपत्यकामा बस सञ्चालन गर्ने भएको छ । सुरक्षा विधि अप्नाउँदै साझाले काठमाडौं उपत्यकाको ८ रुटमा गाडी चलाउने निर्णय गरेको हो ।

साझाले सुरुमा २६ वटा बसबाट सेवा दिनेछ । यात्रुको चाप बढेमा अरु बस पनि सञ्चालन गरिने साझाको भनाई छ ।

साझाले हरेक बिहान सञ्चालन हुने प्रत्येक बसलाई सेनिटाइज गर्ने र यात्रुलाई अनिवार्य मास्कको अनिवार्य प्रयोग गर्न आग्रह पनि गरेको छ ।

यी हुन् साझाका बसहरु सञ्चालन हुने रुटहरु

लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क

लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ

गोदाबरी, लगनखेल हुँदै रत्नपार्क

लामाटार, लगनखेल हुँदै रत्नपार्क

लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट

लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क

रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु

रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक

वि.सं.२०७७ असार ३१ बुधवार १७:४३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...