back
CTIZAN AD

गालामा आउने पिम्पलबाट बच्न के खाने, के नखाने ?

वि.सं.२०७७ साउन २ शुक्रवार

738 

shares

पिम्पलका कारण प्राय युवा उमेरका युवायुवती अत्यन्त हैरान हुन्छन् । डा ऋषभदेव त्रिपाठीले युवायुवतीहरुमा हुने यस्ता हैरानीलाई कम गर्न खानपानमा के खाँदा राम्रो हुन्छ र के नखाने भन्ने सुझाव दिएका छन् ।

पिम्पलबारे उनले दिए केही  सुझावहरु छन् :
गालामा आउने Pimples बिशेष गरी युवाहरुको लागि अत्यन्त झन्झट्को बिषय हो । धेरै बिरामीहरु मेरो ओपिडि मा आउँदा भन्नुहुन्छ– यो Pimples मात्रै गायब(हटिदिए) भैदिए कत्ती राम्री देखिन्थे अथवा कत्ती Handsome देखिन्थेँ । उमेरका युवाहरुको Pimples लाई पुरै गायब पार्न त डाक्टरहरुलाई पनि निकै गाह्रो पार्दछ, तर औसधी र खानपानबाट निकै सुधार अवस्य ल्याउन सकिन्छ । खानपानको बिषय मा के के खानु हुने नहुने बिषयमा स्पस्ट जानकारी त डाक्टरहरुलाई पनि छैन । तर हालसम्मको उपलब्ध जानकारीको आधारमा फाइदा तथा बेफाइदा गर्ने खानेकुराको लिस्ट यहाँ राखिएको छ ।

बेफाइदा गर्ने खानेकुरा :
१) धेरै गुलिओ पदार्थ भएको खाना : एसले शरीरमा इन्सुलिन नाम गरेको हर्मोन बढाउछ, जसले Pimples  बढाउन सक्छ । चिनी, चकलेट्, केक, धेरै गुलिओ बिस्कुट, मैदाजन्य खानेकुरा, आदि  ।
२) दुधजन्य पदार्थ  (Dairy Products ) :  यसमा  IGH नाम गरेको हर्मोन हुन्छ, दूध घीउले आदि पनि Pimples बढाउन सक्छ ।

फाइदा गर्ने खानेकुरा :
१) प्रशस्त पानी पिउने
२) पहेंला फल्फुल, गाजर आदि : भिटामिन  A ले Pimples  मा फाइदा गर्छ ।
३) हरियो साग सब्जी सलाद आदि  ।
धेरै मोबाईल चलाऊने राती समय मा नसूत्ने चिन्ता धेरै लिने बानीले रगतमा Cortisol नाम गरेको हर्मोन बढाएर Pimples  लाई बढावा दिनसक्छ ।

तल मेरो एउटा बिरामीले औषधी उपचारको क्रममा सन्तुस्ट भएर पठाएको फोटो छ, उहाँले औषधी मात्रै भन्दा पनि औषधीको साथमा सन्तुलित खानपान एबम् उचित जीवनशैली अपनाउँदा धेरै लाभ मिलेको कुरा बताउनुभएको थियो ।

वि.सं.२०७७ साउन २ शुक्रवार १२:४७ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...