back
CTIZAN AD

डा भट्टराईद्वारा ओलीलाई हिट्लरसँग जोड्दै प्रधानमन्त्रीबाट हटाउन खुल्ला आह्वान

वि.सं.२०७७ साउन ३ शनिवार

1K 

shares

३ साउन, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खुलेरै आह्वान गरेका छन् ।

ह्यासट्याग ‘ओली हटाऔ, देश बचाऔँ’ भन्दै उनले नेकपाका नेताहरुलाई दलमा अलमल भए संसदबाटै भएपनि ओलीलाई हटाउन आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीको बेलगाम अभिव्यक्तिका कारण देश देश गम्भिर संकट तर्फ गैरहेको जनाउँदै उनले निर्वाचित प्रधानमन्त्रीको रुपमा दम्भ नदेखाउन चेतावनीका रुपमा हिट्लरमा पनि चरम राष्ट्रवादको प्रवृत्ति भएको, आखिर त्यसले के भयो भन्दै सचेत गराएका छन् । उनले भनेका छन् ‘ स्मरण रहोस् हिट्लर पनि निर्वाचित थिएसचरम राष्ट्रवाद उनको पनि हतियार थियो।आखिर के भयो ?’

प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मिएको र अयोध्याय नेपालमै पर्ने अभिव्यक्ति दिएपछि उत्पन्न वातावरण र नेपाल भारत बीचअसहज स्थिति बढ्दै गएको छ ।

उनले भनेका छन् :

वि.सं.२०७७ साउन ३ शनिवार ०७:५७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...