-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

भारतमा कोरोना संक्रमितको संख्या दैनिक ३० हजार भन्दा बढिले बढ्दैँ



३ साउन, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दैनिक ३० हजार भन्दा बढिले बढि रहेको छ । शुक्रबार भारतमा ३४ हजार भन्दा बढि कोरोना नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ६ सय भन्दा बढिको मृत्यु भएको छ ।

शुक्रबार बेलुका सम्मको रिर्पोट अनुसार भारतमा कोरोना संक्रमितको संख्या १० लाख ४० हजार ४ सय ५७ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या २६ हजार २ सय ८५ रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३४ हजार ८ सय २० कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ६ सय ७६ जनाको मृत्यु भएको छ ।

विश्वभरमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या १ करोड ४१ लाख ८९ हजार १८ पुगेको छ भने संक्रमणबाट ५ लाख ९९ हजार ३ सय ३९ जनाको मृत्यु भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा