back
CTIZAN AD

स्थायी समिति बैठक फेरि स्थगित, बैठक आगामी ६ गते हुने

वि.सं.२०७७ साउन ४ आइतवार

681 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक फेरि स्थगित भएको छ । आइतबार दिउसो ३ बजे बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । बैठक आगामी मंगलबारको लागि बोलाइएको छ ।

‘आज ३ः०० बजे हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी स्थगित भएको व्यहोरा जानकारी गराईन्छ’ नेकपा केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

गत असार १० देखि सुरु नेकपाको स्थायी समिति बैठक पार्टी विवादका कारण पटक–पटक स्थगित हुँदै आएको छ । पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएसँगै नेकपामा विवाद चुलिएको थियो ।

वैवादकै कारण गत असार १८ देखि स्थायी समिति बैठक बस्न सकेको छैन् । सहमतीका लागि भन्दै बैठक अन्तिम समय स्थगित हुँदै आएको छ । यसअघि मिति तोकेर असार २०, २२, २४ र साउन २ मा बैठक स्थगित भएको थियो ।

No description available.

वि.सं.२०७७ साउन ४ आइतवार १३:१० मा प्रकाशित

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

काठमाडौँ । नेदरल्याण्डअर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन...

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

नारायणगढ (चितवन) । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...