back
CTIZAN AD

आज नारायणीलगायत यी नदीमा पानीको बहाव बढ्ने, उच्च शतर्कता अपनाउन अनुरोध

वि.सं.२०७७ साउन ५ सोमवार

783 

shares

५ साउन, काठमाण्डौं पछिल्लो केही दिनमा देशैभरी वर्षा भइरहेको छ ।

वर्षाका कारण गएको बाढी पहिरोले देशका विभिन्न जिल्लामा मानविय तथा भौतिक क्षति पनि गराइरहेको छ । हाल देशका अधिकांश भू–भागमा पश्चिीमी/दक्षिणी पश्तिमी वायुको प्रभाव रहेको छ ।

आज नारायणी नदीमा बहाव बढ्ने हुनाले तटीय क्षेत्रमा उच्च शतर्कता अपनाउन नेपाल बाढी सूचनाले अनुरोध गरेको छ ।

त्यस्तै आज कन्काई, कोशी, कमला, बाग्मती, तिनाहुँ, बबई र पश्चिम राप्तिका केही सहायक नदीमा बहाब बढ्ने नेपाली बाढी सूचनाले जानकारी दिएको छ ।

https://www.facebook.com/FlowForecasting/posts/3403780016333634

वि.सं.२०७७ साउन ५ सोमवार ०८:५६ मा प्रकाशित

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...