back
CTIZAN AD

बालबिबाह गरेका प्रहरी जवानको जागिरै निलम्बनमा

वि.सं.२०७७ साउन ६ मंगलवार

924 

shares

६ साउन, स्याङजा । बालबिबाह गरेका एक प्रहरी जवानको जागिरै निलम्बनमा परेको छ ।

स्याङजाको आँधिखोला गाउँपालिका १ का २४ वर्षीय नारायण तिवारीले १७ वर्षीया बालिकासँग प्रेमविवाह गरेपछि उनको जागिरै निलम्बनमा परेको छ ।

आँधिखोला ३ की प्लस टु पढ्दै गरेकी बालिकासँग उनले प्रेम विवाह गरेका थिए । विहेको ११ औं दिनमा केटी तर्फका आफन्तले प्रहरीमा उजुरी गरेपछि नारायणले बालविवाह गरेको सार्वजनिक भएको थियो । प्रहरीले बेहुला, बेहुलीसहित दुबैतर्फका आमा बुवालाई नियन्त्रणमा लिई मुद्दा चलाएको छ । अहिले उनीहरु ६ जनानै हिरासतमा रहेको मंगलबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

असार २१ गते विवाह भएकोमा माइतीतर्फका केशबराज पौडेलले झण्डै सातापछि उजुरी दिएका थिए ।

वि.सं.२०७७ साउन ६ मंगलवार ०९:१९ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...