back
CTIZAN AD

प्रकाश पौडेलको नेतृत्वमा अनेसासको नयाँ कार्यसमिति चयन

वि.सं.२०७७ साउन ६ मंगलवार

972 

shares

६ साउन, काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आगामी दुइ बर्ष २०२०–२०२२ को लागि  नयाँ नेतृत्व चयन गरेको छ।

जुलाई १७–१९ मा सम्पन्न निर्वाचनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरेको हो । अनेसासले ६ साताअघि तोकेको निर्वाचित समितिले विश्वभरका १ हजार २ सय बढी मतादाताहरूले दिएको मतका आधारमा नयाँ कार्यकारी समिति चयन गरेको निर्वाचन समितिले घोषणा गरेको हो ।

वल्र्ड हाइकु एसोसियनसको कार्यकारी सदस्य कवि प्रकाश पौडेल ‘माइला’ यसअघि नै अध्यक्षमा सर्बसम्मत रुपमा चयन भएका थिए ।त्यसैगरी क्षेत्रीय उपाध्यक्ष बाबा बस्नेत(एशिया), राजेन्द्र कुमार श्रेष्ठ(अमेरिका), सुनिल सङ्म(युरोप) र राजेन्द्र बुढाथोकी ओसिनिया पनि निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै कोषाध्यक्षमा कृष्णकुमार गिरी पनि निर्विरोध निर्वाचित भएका भने बाँकी पदमा मतदानका आधारमा निर्वाचन गरिएको थियो ।

नयाँ कार्यसमिति यसप्रकार छ :
अध्यक्ष – प्रकाश पौडेल माइला(जापान)
ब.उपाध्यक्ष – गोभर्धन पुजा(अमेरिका)
उपाध्यक्ष – राजेन्द्र के श्रेष्ठ(अमेरिका)
बाबा बस्नेत (नेपाल)
सुनिल सङम (बेलायत)
राजेश बुढाथोकी
महासचिव – सर्वज्ञ वाग्ले
सचिब – बिमला निरौला
कोषाध्यक्ष – कृष्ण कुमार गिरि
सदस्यहरु –
दिप पाठक ‘दिपेन्द्र’
प्रमोद साराङ
निजानन्द मल्ल
तारा अधिकारी
रेनुका बस्नेत थापा

यसैबीच गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्ले अनेसासको महासचिवमा निर्वाचित भएकोमा बधाई एवम् शुभकामना व्यक्त गरेको छ । फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले महासचिव वाग्ले लगायत नवनिर्वाचित अनेसास कार्यसमितिलाई हार्द्वीक बधाई एवम् शुभकामना ब्यक्त गरेका हुन् ।

वि.सं.२०७७ साउन ६ मंगलवार १७:१५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...