back
CTIZAN AD

अब ऋण ५ प्रतिशत ब्याजदरमै, राष्ट्रबैंकले जारी गर्यो यस्ताे कार्यविधि (कार्यविधिसहित)

वि.सं.२०७७ साउन ७ बुधवार

840 

shares

काठमाडौं । घरेलु तथा साना उद्यमीले अब ५ प्रतिशतमै ऋण पाउने भएका छ । नेपाल राष्ट्र बैंकले पुर्नरकर्जा कार्यविधि–२०७७ जारी गरेसँगै कार्यविधिको व्यवस्थाअनुसार व्यवसायीले सस्तोमा ऋण पाउने भएका हुन् ।

सार्वजनिक कार्यविधिमा घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष पुनरकर्जा र साधारण पुनरकर्जा रहेका छन् । कार्यविधिको व्यवस्थाअनुसार साना उद्यम पुनकर्जा र साधारण पुनकर्जा ५ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ भने विशेष पुनकर्जा ३ प्रतिशतमै प्राप्त हुनेछ ।

कार्यविधिअनुसार लघु, घरेलु तथा साना उद्यमीले पुनकर्जा १५ लाख रुपैंयासम्म प्राप्त गर्नेछन् । अन्य पुनर्कर्जाको हकमा राष्ट्र बैंकले फरक–फरक व्यवस्था गरेको छ ।

जसमा बैंकहरुले एकमुष्ट रुपमा आह्वान गरेर दिन्ने कर्जाको आकार ५ करोडसम्मको हुनेछ । ग्राहक ऋणीअनुसार दिइने पुनकर्जाको सीमा २० करोडसम्मको हुनेछ । यस्तो पुनकर्जा बैंकका प्रत्येक शाखाका आवेदकले पाउनेगरी विततरण गरिने समेत कार्यविधिमा उल्लेख गरिएको छ ।

यस्तो छ पुनरकर्जा कार्यविधि –२०७७

वि.सं.२०७७ साउन ७ बुधवार १२:३६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...