back
CTIZAN AD

जनस्वास्थविज्ञ डा. समिर दिक्षीत भन्छन् –संक्रमण हामी माझ नै छ

वि.सं.२०७७ साउन १० शनिवार

990 

shares

१० साउन, काठमाडौँ । जनस्वास्थविज्ञ डा. समिर दिक्षीत कोरोना भाइरस(कोभिड १९) को संक्रमण हामी माझ नै रहेको भन्दै देशका नागरिकलाई सर्तक रहन अनुरोध गरेका छन् ।

शहरभित्र संक्रमण डरलाग्दो हुने सम्भावना अब रहेको भन्दै उनले सबैलाई सर्तक रहन र मास्क बिना बाहिर ननिस्कन आग्रह गरेका छन् । लकडाउन खुलेसँगै नागरिकहरुले सामान्य अवस्था मानेर मास्क नलगाउँदा विशेष गरी काठमाडौँ उपत्यकामा अझ बढी जोखिम बढेको उनी बताउँछन् ।

परीक्षण कम भएर मात्र संक्रमितको संख्या कम भएको भन्दै उनले मास्क लगाएर नागरिक उत्तरदायित्व पुरा गर्न आग्रह समेत गरेका छन् ।

वि.सं.२०७७ साउन १० शनिवार ०८:५८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...