back
CTIZAN AD

साइनो

वि.सं.२०७७ साउन १० शनिवार

873 

shares

कस्तो अनौठो मान्छे !
ऐना ले ढांट्यो कि फेरि ?
चिन्न सकिन आंफैलाई !!!

हिम्मत चाहिन्छ, छ ?
बिहानै ऐनाले सोध्यो !!
छैन ? साइनो कोर्दै बस !!!

सांच्चिकै पत्याएनौ ?
एकचोटी ऐना हेर्यौ ??
ऐनाले ढांट्यो वा आँखा ले ???

पत्याएकै थिएं, छु !
मुख धोएं, ऐना पुसें !!
चश्मा फेर्नै पर्ने भएछ !!!

चश्मा फेरेरै हेरें !
धमिलै छ अझै ऐना !!
दृष्टदोष जान्न सजिलै !!!

 बिहादी गा.पा-४ (पर्वत)
हाल -तान्जिनिया

वि.सं.२०७७ साउन १० शनिवार ०९:०८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...