back
CTIZAN AD

भारतमा एकै दिनमा कोरोना भाइरसबाट ५० हजार भन्दा बढि संक्रमित

वि.सं.२०७७ साउन १२ सोमवार

687 

shares

१२ साउन, काठमाडौँ । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ५० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ५ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका हुन । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १४ लाख ३६ हजार १९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १६ रहेको छ । यससँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या ३२ हजार ८ सय ८२ पुगेको छ ।

भारतमा अहिले पनि ४ लाख ८२ हजार ४ सय ७२ जना संक्रमित अवस्थामै रहेका छन् भने ९ लाख १८ हजार ७ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।

विश्वभरमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या १ करोड ६४ लाख १२ हजार ७ सय ९४ पुगेको छ भने संक्रमणबाट ६ लाख ५२ हजार ३९ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ साउन १२ सोमवार ०८:०४ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...