back
CTIZAN AD

सरिता गिरीको ठाउँमा लिलादेवीलाई सांसद बनायो समाजवादीले

वि.सं.२०७७ साउन १२ सोमवार

747 

shares

१२ साउन, काठमाडौंँ । समाजवादी पार्टीले निलम्बन गरेकी सांसद सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलाई सांसद बनाएको छ ।

समाजवादीको सिफारिसमा निर्वाचन आयोगले सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको हो ।

सांसद रहेकी गिरीले नेपालको नयाँ निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधन सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न ह्पिजारी गर्दा नमानेर मतदान बहिष्कार गरेको भन्दै पार्टीले उनको सांसद पद नरहने गरी कारबाही गरेको थियो ।

प्रतिनिधिसभाको सांसद घोषित भएकी सिटौलाले छिट्टै नै सभामुख अग्नि सापकोटाबाट सपथ लिइने व्यवस्था मिलाईएको पार्टीले जनाएको छ ।

वि.सं.२०७७ साउन १२ सोमवार १४:४४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...