१३ साउन, काठमाण्डौं । नेपालमा आज १२१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १२१ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज १२१ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १३ हजार ८७५ पुगेको छ ।
नेपालमा आज ६२६ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १३,७५४ पुग्यो
वि.सं.२०७७ साउन १३ मंगलवार १७:५६ मा प्रकाशित






























