back
CTIZAN AD

यी हुन् केन्द्रीय कमिटी बैठकको माग गर्ने नेकपाका १ सय ५२ केन्द्रीय सदस्यहरू (नामावलीसहित)

वि.सं.२०७७ साउन १४ बुधवार

693 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १ सय ५३ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठकको माग गर्दै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हस्ताक्षर पत्र बुझाएका छन् ।

१ सय ५३ जना केन्द्रीय सदस्यको हस्ताक्षर पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुझाइएको केन्द्रीय सदस्य ठाकुर गैह्रैले संसार न्यूजलाई जानकारी दिए । उनका अनुसार पार्टी विवाद गम्भीर अवस्थातर्फ पुगेकोले केन्द्रीय समिति बैठकको माग गरिएको हो ।

हस्ताक्षर पत्र यसअघि नै केन्द्रीय सदस्यहरुले तयार गरेका थिए । पार्टी विवाद स्थायी समिति बैठकबाट समाधान नभए केन्द्रीय कमिटीको बैठकको माग गर्ने नेताहरुको योजना थियो ।

नेकपाको विधानअनुसार एक चौथाई सदस्यले बैठकको माग गरेपछि बैठक ३० दिनभित्र अनिवार्य बोलाउनुपर्छ भने विधानअनुसार नै नियमित बैठक पनि ६/६ महिनामा बोलाउनु पर्ने बाध्यकारी व्यवस्था छ । यसअघि नेकपा केन्द्रीय समितिको दोस्रो पूर्णं बैठक ०७६ माघमा भएको थियो ।

यी हुन् बैठकको माग गर्ने केन्द्रीय सदस्य

१. विजयकुमार पौडेल
२. जगन्नाथ खतिवडा
३. भाष्कर काफ्ले
४. रविन कोइराला
५. नागेन्द्रप्रसाद चौधरी
६. कृष्ण केसी
७. विश्वनाथ प्याकुरेल
८.मुक्ति नारायण प्रधान
९. हिमाल शर्मा
१०. कुमारप्रसाद पौडेल
११. बलावती शर्मा
१२. विजय गुरुङ
१३. गोपीबहादुर सार्की अछामी
१४. गोपाल ठाकुर
१५. दलजित विके श्रीपाइली
१६. ठाकुरप्रसाद गैरे
१७. निरजप्रसाद आचार्य
१८. शिवकुमार मण्डल
१९.सरलाकुमारी यादव
२०. लेखनाथ न्यौपाने
२१. मेटमणी चौधरी
२२. रामकुमार शर्मा
२३. रामचन्द्र झा
२४. पासाङ शेर्पा
२५. दिलीपकुमार प्रजापति
२६.कमानसिंह लामा
२७. उर्मिला अर्याल
२८. दिलकुमारी पन्त
२९. खगराज भट्ट
३०. कल्याणीकुमारी खड्का
३१. झपटबहादुर रावल
३२.रविन्द्र अधिकारी (पूर्वी नवलपरासी)
३३.ममता गिरी
३४.जगप्रसाद शर्मा
३५. श्रीमाया थकाली
३६. दिनेशकुमार राई
३७. तुलबहादुर गुरुङ
३८. चुडामणि जंगली
३९. श्रीप्रसाद शाह
४०. प्रेमलकुमार खनाल
४१. कृष्णप्रसाद खनाल
४२. श्रीनाथ बराल
४३. सिता गिरी ओली
४४.प्रल्हाद बुढाथोकी
४५. डाचाराम वाग्ले
४६.तिलकुमार मेयाङ्बो
४७. यदुवंश झा
४८. प्रतापलाल श्रेष्ठ
४९. रचना खड्का
५०. रत्नेश्वर गोइत
५१. सुधिर शाह
५२. जगतप्रसाद यादव
५३. महेश रेग्मी
५४. राजेन्द्रकुमार राई
५५. बलदेव चौधरी
५६.राजेन्द्र कार्की
५७. सुदन किराती
५८. टंक आङ्बो हाँङ
५९. जयन्ती राई
६०. युवराज भट्टराई
६१. पार्वती थापा
६२. वामदेव क्षत्री
६३.लक्ष्मण पौडेल
६४. चन्द्रबहादर शाही
६५.राजन दाहाल (लेखनाथ दाहाल)
६६. शत्रुघन महतो
६७.अजयशंकर नायक
६८.झकबहादुर मल्ल
६९. बहादुर बिष्ट
७०. रामकुमरा ज्ञवाली
७१.बिन्दमान विष्ट
७२.भरत शाह
७३.अशोक मण्डल
७४ अन्जना विशुखे
७५, सुमिता कार्की
७६.धर्मशीला चापागाई
७७.रामचन्द्र शाह तेली
७८.केदार न्यौपाने
७९.हरि दाहाल
८०. जोगकुमार वरवरिया यादव
८१.राजु खड्का
८२.प्रकाशहरी पोखरेल
८३. दीपबहादुर योन्जन
८४. रामदीप आचार्य
८५. प्रकाश ज्वाला
८६. पशुपति चौलागाईं
८७. लक्ष्मण पौडेल
८८.विजय भण्डारी
८९.निर्मल आचार्य
९०. रविन्द्र बैठा धोवी
९१.मदनकुमारी शाह (गरिमा)
९२. हरि राई
९३. युवराज चौलागाई
९४.देवशंकर पौडेल
९५. विरोध खतिवडा
९६.शारदाप्रसाद सुवेदी
९७.माधव अर्याल
९८. राजबहादुर बुढा
९९.दिलिप महर्जन
१००. सुरेन्द्र मानन्धर
१०१. जीवन गौतम
१०२.जगप्रसाद शर्मा
१०३. रामप्रित पासवान
१०४. श्यामकुमार श्रेष्ठ
१०५. बसन्तप्रसाद मानन्धर
१०६.दावा तामाङ
१०७.रामप्रसाद सापकोटा (दीपशीखा)
१०८.माधव सापकोटा (सुवोध)
१०९. गणेशकुमार पहाडी
११०.सोम मिश्र
१११.नरेन्द्र कुँवर (विजयसुन्दर)
११२. घनेन्द्र बस्नेत
११३. उमा कोइराला
११४.खगेन्द्र चुडाल
११५.जीवनराम श्रेष्ठ
११६. प्रमेश हमाल
११७. शेरबहादुर तामाङ
११८.अरुणप्रसाद नेपाल
११९. तुलाराम घर्ति मगर
१२०. महादेव यादव
१२१. युवराज दुलाल
१२२. धर्मराज निरौला
१२३. शेरबहादुर केसी
१२४. परशुराम तामाङ
१२५. कालीबहादुर मल्ल
१२६. राजेन्द्रप्रसाद पाण्डेय
१२७. धर्मदत्त देवकोटा
१२८. भागवत नेपाली विश्वासी
१२९. गौरा प्रसाईं कोइराला
१३०. दामा शर्मा
१३१. नारायणप्रसाद पौडेल
१३२. रामकुमारी झाँक्री,
१३३. सोमप्रसाद पाण्डेय
१३४. अजम्बर राई काङमाङ
१३५. हेमराज भण्डारी
१३६. विष्णु रिजाल
१३७. गंगालाल तुलाधर
१३८. सुरेशकुमार राई
१३९.यज्ञराज सुनुवार
१४०.शालिकराम जमरकट्टेल
१४१.नारायणप्रसाद पौडेल
१४२. हितबहादुर तामाङ
१४३. प्रकाशबहादुर शाह
१४४ कृष्णप्रसाद सापकोटा
१४५. विमला सुवेदी
१४६. मो.महफूज अन्सारी
१४७. जयपुरी घर्ती
१४८. सत्य पहाडी
१४९.केशव नेपाल
१५०. देवी खड्का
१५१. धर्मनाथप्रसाद शाह
र १५२. लालबहादुर बिक

वि.सं.२०७७ साउन १४ बुधवार १८:१७ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...