back
CTIZAN AD

काठमाडौं जिल्ला प्रशासनमा अब बार अनुसारको सेवा,कुन नगरपालिकाका सेवाग्राही कुन बार जाने त ?

वि.सं.२०७७ साउन १५ बिहीवार

774 

shares

१५ साउन, काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ (कोरोना भाइरस) को जोखिमलाई मध्यनजर गर्दै बार अनुसार सेवा दिने व्यवस्था गरेको छ ।
कार्यालयले बुधबार एक सूचना प्रकाशित गर्दै काठमाण्डौं महानगर र नगपालिकाका सेपाग्राहीहरुलाई भिन्न–भिन्न बार अनुसार सेवा लिनको लागि जानकारी गराएको हो ।

नागरिकता प्रतिलिपी, नावालिग परिचय पत्र, राहदानी, हातहतियार दर्ता निवेदन आदि सेवाहरुका लागि जिल्ला प्रशासन तोकेको बारमा महानगर तथा नगरपालिकाका सेवाग्राही सेवा लिन जान सक्नेछन् ।

जस्तै काठमाण्डौं महानगरका सेवाग्राही आइतबार, मंगलबार र विहीबार सेवा लिन सक्नेछन् ।

कीर्तिपुर, नार्गाजुन, चन्द्रागिरी, नगरपालिकाका सेवाग्राहिले सोमबार, बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनहरा नगरपालिका सेवाग्राहीले बुधबार र गोर्कणेश्वर दक्षिणकाली, शंखरापुर, तारकेश्वर नगरपालिकाका सेवाग्राहिले शुक्रबारमात्रै जिल्ला प्रशासनबाट सेवा लिन सक्नेछन् ।

त्यस्तै संघसंस्था दर्ताका लागि सोमबार र बुधबार, संघसंस्था नविकरणका लागि आइतबार, मंगलबार, विहीबार, पत्रपत्रिका÷छापाखाना दर्ता, विधान संशोधनका लागि शुक्रबार जानुपर्ने तालिका जारी गरिएको छ ।

वि.सं.२०७७ साउन १५ बिहीवार ११:५७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...