back
CTIZAN AD

इंल्याण्ड र आयरल्याड बिचको पहिलो एकदिवसीय खेल आज

वि.सं.२०७७ साउन १५ बिहीवार

867 

shares

१५ साउन, काठमाडौँ । इंल्याण्ड र आयरल्याण्ड बिचको पहिलो एकदिवसीय खेल आज हुन गईरहेको छ । कोरोना महामारी पछिको यो पहिलो अन्तराष्ट्रिय एकदिवसीय खेल हुनेछ । साउथेम्प्टन मा हुने पहिलो एकदिवसीयमा इंल्याण्डको कप्तानी इयोन मोर्गनले गर्ने छन भने आयरल्याण्डको कप्तानी एन्ड्र्यू बलबर्नीले गर्ने छन ।

यस एकदिवसीय श्रृखलामा इंल्याण्ड जो रुट, जस बटलर, जोफ्रा आर्चर, बेन स्टोक्स जस्ता दिग्गज खेलाडीहरु बिना मैदानमा उक्रदैँ छ ।

इंल्याण्डले आफ्नो पछिल्लो ५ एकदिवसीय खेल मध्य ४ खेलमा जित र १ खेलमा हारको सामना गरेको छ भने आयरल्याण्डले खेलेको पछिल्लो ५ एकदिवसीय मध्य २ खेलमा जित र ३ खेलमा हारको सामना गरेको छ ।

खेल नेपाली समय अनुसार आज बेलुका ६:४५ बाट सुरु हुने छ ।

इंल्याण्डको सम्भावित प्लेइंग इलेवन:

इयोन मोर्गन, मोइन अली, जोनी बेयरस्टो, टम बैन्टन, साम बिलिंग्स, टम करन, आदिल रशीद, जेसन रॉय, रीस टोपली, जेम्स भिन्स, डेभिड विली।

आयरल्याण्डको सम्भावित प्लेइंग इलेवन:

पल स्टर्लिंग, ग्यारेथ डेलानी, एन्डी बलबर्नी, विलियम पोर्टरफिल्ड, केभिन ओ ब्रायन, लोर्कान टकर, सिमी सिंह, कर्टिस क्याम्पर, एंडी म्याकब्राइन, ब्यारी म्याकार्थी, बॉयड र्याकिन ।

वि.सं.२०७७ साउन १५ बिहीवार १३:११ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...