back
CTIZAN AD

पाकिस्तान विरुद्धको टेस्ट श्रृखलाको लागि इंल्याण्ड क्रिकेट र्बोडले गर्यो १४ खेलाडीको नाम सार्वजानिक

वि.सं.२०७७ साउन १५ बिहीवार

801 

shares

१५ साउन, काठमाडौँ । अगस्ट ५ बाट सुरु हुने इंल्याण्ड र पाकिस्तान बिचको टेस्ट श्रृखलाको लागि इंल्याण्ड एण्ड वेल्स क्रिकेट र्बोडले आफ्नो १४ खेलाडीहरुको नाम सार्वजानिक गरेको छ ।

कोरोना पछिको पहिलो टेस्ट श्रृखलामा इंल्याण्डले वेस्टइंडिजलाई २-१ ले पराजित गरेको थियो । त्यसै कारणले गर्दा इंल्याण्ड एण्ड वेल्स क्रिकेट र्बोडले पाकिस्तान विरुद्धको श्रृखलाका लागि पनि त्यहीँ १४ खेलाडीहरुलाई नैँ सामिल गरेको छ ।

पाकिस्तान विरुद्धको टेस्ट श्रृखलामा भाग लिने इंल्याण्डका १४ खेलाडीहरुको नाम यसप्रकारको रहेको :

जो रूट, जेम्स एन्डरसन, जोफ्रा आर्चर, डोमिनिक बेस, स्टुअर्ट ब्रॉड, रोरी बर्न्स, जोस बटलर, जाक क्रॉली, साम करण, ओली पोप, डोम सिब्ली, बेन स्टोक्स, क्रिस वोक्स, मार्क वुड

वि.सं.२०७७ साउन १५ बिहीवार १४:४८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...