back
CTIZAN AD

अख्तियार आयुक्तका अगुवापछुवासहित १५ जना कर्मचारीमा कोरोना संक्रमण

वि.सं.२०७७ साउन २० मंगलवार

786 

shares

२० साउन, काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण देखिएको बताइएको छ ।

अख्तियारमा १८२ कर्मचारीमा आइतबार गरिएको श्वाव परीक्षण रिर्पोटमा अख्तियार आयुक्तका अगुवा पछुवासहित प्रहरी र निजामति गरी १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको श्रोतले जनाएको छ ।

अख्तियारकै काममा खोटाङ पुगेर फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा रहेकाहरुको नमुना संकलन गरेर गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको बताइएको छ ।

यस विषयमा अख्तियारका सहप्रवक्ता गणेश बहादुर अधिकारीले आज विदा भएको र आफूले पनि समाचार हेरेर संक्रमण भएको बारे थाहा पाएको संसारन्युजलाई जानकारी दिए ।

वि.सं.२०७७ साउन २० मंगलवार १४:१२ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...